वैशाख ३१ २०८३, बिहिबार

Phakphokthum Rural Municipality
Aamchowk -03 , Ilam
नेपाली नागरिकता प्रमाण पत्र वंशज सिफारिस

सेवा शुल्क निःशुल्क
लाग्ने समय तुरुन्तै
सेवा प्रदान गर्ने कार्यालय वडा
जिम्मेवार शाखा वडा कार्यालय
कोठा नं -
सम्पर्क नं -
सेवा सम्बन्धित गुनासो सुन्ने जिम्मेवार अधिकारी वडा अध्यक्ष
सेवा सम्बन्धित गुनासो सुन्ने प्रक्रिया लिखित तथा माैखिक
सम्बन्धित सेवा प्राप्त गर्न भर्नु पर्ने फारम -

प्रक्रिया / सेवा सुबिधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रियाहरु

निवेदनसहित तोकिएको कागजातहरू पेश गर्ने, वडा अध्यक्ष वा वडा सचिवले प्राविधिक कर्मचारीलाई तोक आदेश गर्ने, निवेदन दर्ता गर्ने, निवेदकले तोकिएको शुल्क बुझाउने, चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

आवश्यक पर्ने कागजातहरु

१. दुई प्रति नागरिकताको फाराम कालो मसिले भरि दुबै कान देखिने फोटो टाँस गरेको फाराम भरी २.सनाखत गर्न जाने व्यक्तिको नागरिकता (तीनपुस्ते नाता खोलिएको) ३.जन्म दर्ता, शैक्षिक योग्यताको प्रमाण पत्र ४.विवाह दर्ता ५.बसाईसराई दर्ता ६.अस्थायी निस्सा ७.आवश्यकता अनुसार जग्गा भनी प्रमाण पुर्जाको फोटोकपी

Published at: July 29, 2024