वैशाख ३१ २०८३, बिहिबार

Phakphokthum Rural Municipality
Aamchowk -03 , Ilam
व्यवसाय दर्ता तथा कसर असुली

सेवा शुल्क गा.पाबाट निर्धारित व्यवसायकको प्रकृति बमोजिमको दर
लाग्ने समय तुरुन्तै
सेवा प्रदान गर्ने कार्यालय पालिका
जिम्मेवार शाखा गाँउपालिका
कोठा नं -
सम्पर्क नं ०११-४८२२०५
सेवा सम्बन्धित गुनासो सुन्ने जिम्मेवार अधिकारी प्रमुख प्रशासकीय अधिकृत
सेवा सम्बन्धित गुनासो सुन्ने प्रक्रिया लिखित तथा माैखिक
सम्बन्धित सेवा प्राप्त गर्न भर्नु पर्ने फारम -

प्रक्रिया / सेवा सुबिधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रियाहरु

निवेदनसहित तोकिएको कागजात पेश गर्ने, वडा अध्यक्ष वा वडा सचिवले सम्बन्धित फाँटमा तोक आदेश गर्ने, निवेदन दर्ता गर्ने, निवेदकले तोकेको शुल्क बुझाउने, चलानी गरी निवेदकलाई प्रमाण पत्र उपलब्ध गराउने

आवश्यक पर्ने कागजातहरु

१. फोटो २ प्रति २. नागरिकताकको फाटोकपी १ प्रति र निवेदन

Published at: July 29, 2024