वैशाख ३१ २०८३, बिहिबार

Phakphokthum Rural Municipality
Aamchowk -03 , Ilam
घर/कम्पाउण्ड टहरा निर्माण सम्पन्न

सेवा शुल्क कर दर रेट अनुसार
लाग्ने समय आवश्यक प्रक्रिया पुरा भए पछि (बढीमा ७ दिन)
सेवा प्रदान गर्ने कार्यालय पालिका
जिम्मेवार शाखा गाँउपालिका
कोठा नं -
सम्पर्क नं ०११-४८२२०५
सेवा सम्बन्धित गुनासो सुन्ने जिम्मेवार अधिकारी प्रमुख प्रशासकीय अधिकृत
सेवा सम्बन्धित गुनासो सुन्ने प्रक्रिया लिखित तथा माैखिक
सम्बन्धित सेवा प्राप्त गर्न भर्नु पर्ने फारम -

प्रक्रिया / सेवा सुबिधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रियाहरु

वडा अध्यक्ष वा वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने, तोकिएको कर्मचारीले कर निर्धारण तयार गरी वडा अध्यक्ष वा वडा सचिव समक्ष पेश गर्ने ।, तोकिएको कर बुझाउने, चलानी गरी निवेदकलाई कर निर्धारण पत्र उपलब्ध गराउने

आवश्यक पर्ने कागजातहरु

स्वीकृत नक्सा अनुसार घर निर्माण भै सकेको व्यहोरा खुलाएको निवेदन, स्थायी नक्सा पास इजाजात पत्र तथा पास नक्सा

Published at: July 29, 2024