वैशाख ३१ २०८३, बिहिबार

Phakphokthum Rural Municipality
Aamchowk -03 , Ilam
चिट्टी पत्र दर्ता

सेवा शुल्क नलाग्ने
लाग्ने समय तुरुन्तै
सेवा प्रदान गर्ने कार्यालय पालिका
जिम्मेवार शाखा गाँउपालिका
कोठा नं -
सम्पर्क नं ०११-४८२२०५
सेवा सम्बन्धित गुनासो सुन्ने जिम्मेवार अधिकारी -
सेवा सम्बन्धित गुनासो सुन्ने प्रक्रिया लिखित तथा माैखिक
सम्बन्धित सेवा प्राप्त गर्न भर्नु पर्ने फारम -

प्रक्रिया / सेवा सुबिधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रियाहरु

निवेदनसहित तोकिएको कागजातहरू पेश गर्ने, वडा अध्यक्ष वा वडा सचिवले सम्बन्धित कर्मचारीलाई वडा सचिव, तोक आदेश गर्ने, निवेदन दर्ता गर्ने, निवेदकले तोकिएको शुल्क बुझाउने, चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

आवश्यक पर्ने कागजातहरु

सम्बन्धित व्यक्तिको निवेदन वा संघ/संस्था र कार्यालयको पत्र माथि अख्तियारवालाबाट तोक आदेश भएपछि

Published at: July 29, 2024