वैशाख ३१ २०८३, बिहिबार

Phakphokthum Rural Municipality
Aamchowk -03 , Ilam
मोही दर्ता सिफारिस

सेवा शुल्क निःशुल्क
लाग्ने समय प्रमाण पुरा हुनासाथ सोही दिन
सेवा प्रदान गर्ने कार्यालय वडा
जिम्मेवार शाखा वडा कार्यालय
कोठा नं -
सम्पर्क नं -
सेवा सम्बन्धित गुनासो सुन्ने जिम्मेवार अधिकारी वडा अध्यक्ष
सेवा सम्बन्धित गुनासो सुन्ने प्रक्रिया लिखित तथा माैखिक
सम्बन्धित सेवा प्राप्त गर्न भर्नु पर्ने फारम -

प्रक्रिया / सेवा सुबिधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रियाहरु

निवेदनसहित तोकिएको कागजातहरू पेश गर्ने, वडा अध्यक्ष वा वडा सचिवले सम्बन्धित कर्मचारीलाई वडा सचिव, तोक आदेश गर्ने, निवेदन दर्ता गर्ने, तोकिएको कर्मचारीले आवश्यकताअनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने, निवेदकले तोकिएको शुल्क बुझाउने, चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

आवश्यक पर्ने कागजातहरु

निवेदन, नागरिकता, फिल्डबुक, नाता प्रमाणित, मृत्युदर्ता र मोहियानीहक सम्बन्धी अस्थायी निस्सा तथा भर्पाइको फोटोकपी

Published at: July 29, 2024